Logo

प्रमुख समाचार

बढुवा भएका ६४ डीएसपीको पदस्थान (को कहाँ सूचीसहित)



प्रहरी प्रधान कार्यालयले डीएसपीमा बढुवा भएका नेपाल प्रहरीका ६४ जना पदस्थान गरेको छ ।प्रहरी प्रमुखको निर्णय अनुसार आइतबार प्रहरी प्रधान कार्यालयले ६४ डिएसपीको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागले जनाएको छ ।

महानगरीय अपराध महाशाखामा चिनिमाया तामाङ्ग, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा जागेश्वर भण्डारी, उजुरी छानविन शाखामा मञ्जिल मुकारुङ्ग, ट्राफिक प्रहरी महाशाखामा सुनिलजंग शाह, केन्द्रिय अनुसन्धान ब्युरोमा हरि बहादुर बस्नेत र जिप्रका कञ्चनपुरमा ज्ञान बहादुर विष्ट सहित ६४ डिएसपीको पदस्थापन गरिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।