काठमाडौं । नेपाली कांग्रेसले नेतृ सुजाता कोइरालासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले कोइरालासहित विभिन्न नेतृहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
मनोनीत हुनेमा सुजाता कोइराला, ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोख्याल रहेका छन्।




















प्रतिक्रिया