Logo

समाचार

कांग्रेस केन्द्रीय समितिमा सुजाता कोइरालासहित ११ महिला मनोनीत



काठमाडौं । नेपाली कांग्रेसले नेतृ सुजाता कोइरालासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले कोइरालासहित विभिन्न नेतृहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

मनोनीत हुनेमा सुजाता कोइराला, ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोख्याल रहेका छन्।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार १७:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।