नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।
हिजो (मंगलबार)देखि जारी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ।
राजनीति
९ मंसिर २०८३, बुधबार १८:०४
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।
हिजो (मंगलबार)देखि जारी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ।
प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार १८:०४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया