विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२०१जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाकारी दिए ।
त्यस्तै शनिबार थप ८५२ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ३७५२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया