Logo

राजनीति

विप्लव समुहको अपहरणमा नेकपा सांसद मल्ल



नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का सांसद देवकी मल्ललाई नेत्रविक्रम चन्द नेतृत्व विप्लव नेतृत्वको नेकपाले अपहरण गरेको छ । बझाङबाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित मल्ललाई शुक्रबार विप्लव समुहले अपहरण गरेको हो ।

उनलाई विप्लव समूहले बझाङको बुगल नगरपालिका बिजगडा क्षेत्रबाट अपहरण गरेको प्रहरीले जनाएको छ।घटना सम्बन्धी पूर्ण विवरण भने प्राप्त भइनसकेको बताईएको छ । उनको आज बिहान ११ बजे अपरहण भएको हो।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १०:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।