Logo

कर्णाली प्रदेश

जंगली च्याउ खाँदा आमाको मृत्यु, छोरा बिरामी



जंगली च्याउ खाँदा  जाजरकोटमा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । जंगली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो । च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ०४:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।