पछिल्लो २४ घण्टामा मुलुकभर ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म मुलुकभर २ लाख ६७ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।




















प्रतिक्रिया