कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि दाङमा अलपत्र परेका ३३ जना रोल्पालीहरुलाई तीन युवाहरुको पहलमा उद्धार गरिएको छ । उद्धारका लागि पहल गर्ने युवाहरु रोल्पा जिल्ला परिवर्तन गाँउपालिकाका हिमाल रसाइली,खगेन्द्र जि.एम.र राकेश कुमाकी हुन् ।
रोल्पा जिल्लाबाट बिभिन्न कामले दाङमा गई लकडाउनका कारण अलपत्र परेकोलाई स्थानीय निकायसँग समन्वय गरी तिन युवाले उद्घार गर्न लागेको राकेश कुमाकीले जानकारी दिएका हुन् ।




















प्रतिक्रिया