बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका हुन् । उनीहरु सबै पुरुष हुन् ।
नेपालका कोरोना संक्रमितहरुमध्ये दुई जनाको निधन भइसकेको छ भने ३६ जना निको भएर उपचारपछि घर फर्केका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । नेपालमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् भने ३५ जना निको भएका छन् ।




















प्रतिक्रिया