Logo

प्रमुख समाचार

थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो



पूर्वि तराईका जिल्लाहरु झापा, धनकुटा र सुनसरीमा विहिबार थप १७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

आज फेला परेको संक्रमितहरु मध्ये झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो ।

विहिबार थपिएका संक्रमितहरुसमेत गरि नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार ०७:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।