Logo

प्रमुख समाचार

थप ३६ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमित ५८४



शनिबार फेरि थप ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् । उनकाअनुसार योसँगै कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्इे पुरुष ५०३ जना र महिला ७८ जना छन् ।

यसअघि शनिबार बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार १६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।