Logo

प्रमुख समाचार

थप १९ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या ६०३ पुग्यो



थप १९ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।

आइतबार अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस मिटका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका हुन् । उनकाअनुसार अहिले थपिएका १९ संक्रमितहरु हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।