Logo

प्रमुख समाचार

काठमाडौंमा तीनसहित ७२ जना कोरोना संक्रमित थपिए



आज एकै पटक ७२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विहान रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा संक्रमित भेटिएका हुन् ।

काठमाडौंमा तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना स.क्रमितको संख्या ६७५ पुगेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।