Logo

प्रमुख समाचार

थप २७८ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या २९ सय १२ पुग्यो



आज थप २७८ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरेर पछिल्लो २४ घण्टामा थप २ सय ७८ जनामा कोभिड– १९ पुष्टि भएको हो । प्रवक्ता डा. विकास देवकोटाले उनीहरूमध्ये २ सय ६७ जना पुरुष र ११ जना महिला रहेकोब ताए ।

कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुगेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।