Logo

स्वास्थ्य

कोरोना अपडेट : थप ९६ जनामा संक्रमण



कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्‍टामा थप ३ जनाको मृत्यु भएको छ। यससँगै देशभर मृतकको संख्या २ हजार ५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ९६ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म २ लाख ७३ हजार १६६ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। अहिले देशभर १ हजार ६०३ जनामात्रै सक्रिय कोरोना संक्रमित रहेका छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।