संघिय राजधानी काठमार्डाैंमा कोरोना भाइरसको संंक्रमणको बढ्दो गतिम रहेको छ । राजधानीम कोरोना भाइरसको संक्रमण बढ्नुमा नाका हुने कोरोना परीक्षण गर्न नसक्नुमा रहेको जनाएको छ ।
अनुशासन हिन नागरिक कारणले पनि कोरोना भाइरसको संक्रमण बढ्दो गतिमा रहेको छ ।नाका बन्द गर्न ढिलाइ अनुशासनहीन नागरिक, अपुरो परीक्षण, खचाखच क्वारेन्टा विपद्मा धन्दा, नाकामा खोइ होल्डिङ सेन्टर, पासको दुरुपयोग,अपर्याप्त पूर्वाधार एवं जनशक्ति,समन्वय अभाव, सूचनामा पहुँचै पुग्न नसक्नुमा अहिले कोरोना भाइरसको संक्रमण फैलिएको छ र
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।





















प्रतिक्रिया