काभ्रेको धुलिखेल अस्पतालमा ९८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७् घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पीसाव बन्द भएर अस्पताल भर्ना भएका उनको साउन २७ गते कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनको गएराति साढे १२ बजे निधन भएको उनका आफन्तले जनाएका छन् ।





















प्रतिक्रिया