Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९जनामा कोरोना भाइरस संंक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३९४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा हाल सम्म कोरोना जितेर घर फर्किनेको सख्या  २१४१०पुगेको स्वास्थ्य तथा जनसंख्या मनलयले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।