नेपालमा पछिल्लो २४ घण्टामा थप ११सय २०जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै बुधबार १११२ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । हाल सम्म नेपालमा कोरोना जित्नको संख्या २३२९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छन् ।




















प्रतिक्रिया