Logo

पर्सामा थप ४५ जनामा कोरोना पुष्टि



पर्सामा थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जना सहित ४५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित ४५ जनामध्ये वीरगन्जका मेयरको परिवारका दुई जना र उनका ४ जना कर्मचारी समेत रहेका छन् । जस मध्ये १४ महिला समेत रहेका छन् । गत बिहीबार काठमाडौँमा मेयर विजयकुमार सरावगीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।