Logo

अर्थ

गरिमाका ग्राहकलाई एभरेष्ट होटलमा १५ प्रतिशत छुट



गरिमा विकास बैंकले ‘द एभरेष्ट होटल’सँग व्यवसायिक सम्झौता गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित ५ तारे होटलसँग बैकले विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको हो ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट पाउनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १३:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।