Logo

समाचार

देशभर थप १७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु



स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १६,८४४ जनामा परीक्षण हुँदा १७ सय ६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको बताएका छन ।


काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएका छन् । २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।

वितेको २४ घण्टामा १ हजार २२० जना निको भएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १७:११   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।