Logo

हेमन्त र समीक्षाको गीतमा पल, रियाशा र गरिमा



पल शाह, रियाशा दाहाल र गरिमा शर्मा फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ । हेमन्त शर्माको गीत ‘हेलो मिस्टर र हेलो सिस्टर’ उनीहरू देखिएका हुन् ।

हेमन्त शर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा शब्द तथा सङ्गीत सारमा कै रहेको छ । शिव विकको निर्देशन रहेको भिडियोमा हेमन्त कै कन्सेप्ट रहेको छ । भिडियो नवराज उप्रेतीले खिचेका छन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।