Logo

‘चिल ब्रो’ सार्वजनिक (भिडियोसहित) 



शिवरात्रिको अवसर पारेर गीत ‘चिल ब्रो’ सार्वजनिक गरिएको छ । गीतमा हरि गिरि, तेजश रेग्मी र एचबिएन किस्मतको स्वर छ भने हरि कै शब्द सङ्गीत रहेको छ ।

क्रान्ति केसीले निर्देशन गरेको भिडियो अजय रेग्मीले छायाङ्कन गरेका हुन् । भिडियोमा निक्स शर्मा, लोमस शर्मा, अर्जुन गौतम, शिशिर पौडेल, हरि विमर्शी लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।