Logo

स्वास्थ्य

नेपालमा ५ सय ९६ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु



नेपालमा थप ५ सय ९६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने थप १० जनाको मृत्यु भएको छ ।


देशभरका विभिन्न प्रयोगशालामा जम्मा १२ हजार ४ सय ४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५ सय ६५ जना र एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको थियो।

२४ घण्टामा ८ सय ७१ जना संक्रमणमुक्त भएका छन्

प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार  ५ : ५९ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।