Logo

अर्थ

दशैं बिदामा पनि खुल्छन् यी बैंकका शाखाहरु, कुन–कुन खुल्छन् ?



काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको बिदाको समयमा पनि विभिन्न बैंकका शाखाहरु खुल्ला रहने भएका छन् । वाणिज्य बैंकहरुले दशैंको बिदाका समयमा पनि निश्चित समय तोकेर वित्तीय सेवा उपलव्ध गराउने भएका हुन् ।

बैंकहरुले बिहान १० देखि दिउँसो १ बजेसम्मको समयसीमा तोकेर निश्चित शाखाहरु खुल्ला गर्न लागेका छन् । बैंकका ग्राहकहरुले बचत खाताबाट रु. ५० हजारसम्म र चल्ती खाताबाट रु. २ लाखसम्म कारोबार गर्न पाउँछन् ।

यी शाखाहरुमा गए कारोबार गर्न पाइन्छ :

प्रकाशित : २७ आश्विन २०७८, बुधबार