बुधबार बजार खुलेको पहिलो घण्टा पछि नेप्सेको टिएमएस प्रणालीमा समस्या देखिएको थियो ।
आम लगानीकर्ताहरुलाई कारोबार गर्नबाट बञ्चिज गराएर बजार बढाएको भन्दै लगानीकताएहरु आक्रोशीत देखिएका थिए ।
अहिले भने सिस्टम चलिसकेको छ । सिस्टम ब्यक अनलाइन भइपछि कारोबार गर्नेसमय पनि एक घण्टा थप गरिएको छ । बुधबार शेयर बजार ४ बजे सम्म खुल्ला रहने छ ।
प्रतिक्रिया