Logo

समाचार

आज थप २ जनाकाे मृत्यु,१५८ नयाँ संक्रमित



नेपालमा आज थप २ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयाेगशालामा ८ हजार ९ सय १८ जनाको नमूना परीक्षण गर्दा १ सय ५८ जना संक्रमित थप भएका हुन् ।

मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गदा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेकाे २४ घन्टामा ३ सय ४२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन २ जना संक्रमिले ज्यान गुमाएका छन् ।

नेपालमा हाल ६ हजार ९ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख २७ हजार ६ सय ११ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १६:२३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।