Logo

स्वास्थ्य

शनिवार १२०७ जनामा कोरोना संक्रमण पुष्टि 



पछिल्लो २४ घन्टामा नेपालमा थप १२०७ जनामा कोरोना भाइरस संक्रमण  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै शनिबार थप ११४७ जना कोरोना संक्रमित मुक्त भएका छन् । नेपालमा हाल सम्म कोरोना जित्नेको संख्या ५३०१३ पुगेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।