Logo

स्वास्थ्य

कोरोना अपडेट : थप १७९ जनामा कोरोना संक्रमण 



देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३४० पुगेको छ।

हाल १ हजार ६४७ जना सक्रिय कोरोना संक्रमित देशभर रहेका छन्। आज प्रदेश १ मा ८ जना, प्रदेश २ मा २ जना, वाग्मती प्रदेशमा ११९ जना, गण्डकीमा २७ जना, लुम्बिनीमा ११ जना र सुदूरपश्चिममा १२ जनामा संक्रमण देखिएको हो।

कोरोना संक्रमणका कारण ३ हजार ३१ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार १७:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।