नेपालमा आज थप २ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयाेगशालामा ८ हजार ६ सय १७ जनाको नमूना परीक्षण गर्दा २ सय ६५ जना संक्रमित थप भएका हुन् ।
मन्त्रालयका अनुसार ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गदा २ सय ३८ र १ हजार ५ सय ३ जनाकाे एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेकाे २४ घन्टामा ३ सय ५७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल ६ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।





















प्रतिक्रिया