आज साताको पहिलो दिन बजारमा सुनचाँदीको मुल्य बढ्को छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको नेपाल सुनचाँदी व्यवसायसंघले जनाएको छ ।
हिजो प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याकं अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ । शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो।
आज चाँदीको मूल्य एक हजार १ सय ९० कायम भएको महासङ्घले जनाएको छ ।





















प्रतिक्रिया