Logo

कर्पोरेट फोकस

सांग्रिलाको शाखा बर्दियाको सानोश्रीमा



सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले सानोश्री, बर्दियामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट बर्दियाको मधुवन नगरपालिका ६ , सानोश्रीमा शाखा संचालनमा ल्याएको हो ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०५ पुगेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार २१:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।