Logo

शृंगार

दाँत र मुखको सुरक्षा कसरी गर्ने ?



चिसो बढेसँगै हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरु पनि देखिन थाल्छन्। समस्या हुनसक्छ हाम्रो मुख वा दाँतमा पनि ।

चिसो लागेपछि हामीमध्ये कतिपयले मुखको स्वास्थ्यबारे खासै वास्ता गर्दैनौँ । अनि दाँत माझ्दा झन् झनझनाउँछ भन्ने धारणा पनि हामीमा रहेको र दात माझ्न डराउने पनि हुनसक्छौ ।

बढ्दै गएपछि मुख वरपर विभिन्न ससाना फोकाहरु आएका हुनसक्छन् । त्यसलाई पनि हामीले खासै वास्ता नगरेका पनि हुनसक्छौँ । तर, मुख र दाँतको स्वास्थ्यमा हामीले निकै धेरै ध्यान दिनु पर्ने हुन्छ । त्यसका लागि कस्ता उपायहरु अपनाउने त

-झनझनाउँने दातमा सेन्सडाईन जस्ता पेस्ट वा मन्जन प्रयोग गर्ने ।

-चिसो मौसमा हामीले मुख वरपरको भागमा मोसस्चुराजर र सन क्रिम लगाउने ।

-झनझनाउँने दातमा सेन्सडाईन जस्ता पेस्ट वा मन्जन प्रयोग गर्ने ।

-रातिको समयमा ब्रस गर्न नछुटाउने ।

-खाएर सधै मुख कुल्ला गर्ने ।

-हरेक ६ महिनामा डेन्टल चेकअप गराउने । एजेन्सी

प्रकाशित मिति : पुष १५, २०७८ बिहीबार  ३ : ४४ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।