Logo

स्वास्थ्य

पछिल्लो २४ घन्टामा थप १३५१ जनामा कोरोना पुष्टि



नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै सोमबार थप ७४२ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छ । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या ५४६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको तथ्याङ्क

a.jpgb.jpgc.jpgd.jpg

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १६:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।