Logo

सुरक्षा/अपराध

नेपाली बजारमा चौधरी ग्रुपले भित्रायो बोलेरै खुल्ने टेलिभिजन, यस्ता छन् फिचर्स (भिडियो सहित) 



चौधरी ग्रुपले नेपाली बजारमा टिसिएल सी–८ टेलिभिजन लञ्च गरेको छ । चौधरी ग्रुपले नसोचिएको सुविधायुक्त टेलिभिजन लञ्च गरेको हो । यो कुनै रिमोर्टबिना नै बोलेर सञ्चालन गर्न सकिन्छ । यसमा १० मिटरको दुरीमा रहेर ओके गुगल सहित आफुले चाहेको च्यानल वा भिडियो को नाम बोलेपछि सोही भिडियो वा च्यानल ओपन हुने छ । सिजिले नेपालमा पहिलो पटक यस्तो नयाँ फिचर्स सहित टेलिभिजन विस्तार गरेको हो । 
यसमा ‘स्मार्र्ट टिभि फार फिल्ड भ्वाइस’, ह्याण्स् फ्रि भ्वाइस कन्ट्रोल, ४के एएल एन्ड्रोइड टिभि प्लस  ड्वलुसीजी प्लस एचडिआर, एएल–कास्ट प्लस टि–कास्ट, व्लुयुतुथ र भ्वाइस इन्पुट एक्सक्लुसिप रिमोर्ट र भेटफिल्क युक्त २ जिबि र्याम र १६ जिबि रोम फिचर युक्त स्मार्ट  टिभि लञ्च गरेको हो ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  ४ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।