काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड १९ संक्रमण पुिष६ भएको ५ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन् । ‘परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भएको उनले बताएका छन् ।
यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई पनि संक्रमण पुष्टि भएको थियो।




















प्रतिक्रिया