Logo

मनोरञ्जन

माघ १५ सम्म दोहोरी साझँ र सिनेमा हल बन्द



विश्वव्यापी रुपमा फैलि रहेको कोरोना संब्रमणका कारण दोहोरी साझँ र सिनेमा हल बन्द हुने भएका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि नेपाल सरकारले माघ १५ गतेदेखि सिनेमाहलहरु फेरी बन्द गर्ने सरकारले निर्णय गरेको छ । आगामी माघ १५ गतेदेखि दोहोरी साझँ, सिनेमा हल लगायत क्लब, पब, हेल्थ क्ल्ब, र जिमखाना बन्द गर्ने निर्णय गरेको हो ।

हिजो हाईतबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १५:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।