पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९३४ सहित थप १५१३ जनाम कोेरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
त्यस्तै मंगलबार थप ७३१ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५५३७१पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छन् ।




















प्रतिक्रिया