काठमाडौं । सत्तारुढ पाँच दलको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बालुवाटारमा बसेको पाँच दलको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।
बैठकमा सहभागी महासचिव भुसाललाई पटक पटक खोकी लागेपछि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा भुसाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।




















प्रतिक्रिया