लुम्बिनी विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले बैकिङ् सेवालाई विस्तार र सहज बनाउने क्रममा हाल भईरहेका शाखा र अब खुल्ने शाखाको लागि कर्मचारी माग गरेको हो ।
बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदमा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारलाई असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया