Logo

बैंकिङ

लुम्बिनी बैंकले माग्यो ब्रान्च म्यानेजर देखि रिलेसनसिप अफिसरसम्मका लागि यति धेरै कर्मचारी 



लुम्बिनी विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले बैकिङ् सेवालाई विस्तार र सहज बनाउने क्रममा हाल भईरहेका शाखा र अब खुल्ने शाखाको लागि कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदमा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारलाई असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिन सक्नेछन् । 

bank.png

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  १० : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।