Logo

स्वास्थ्य

कोरोना संक्रमणबाट हालसम्मकै धेरैको मृत्यु



कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरैको मृत्यु भएको छ । आज थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको हो ।

थप ५५ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।