Logo

खेलकुद

नेपाल भर्सेस मरिसस्: सजलको गोलमा नेपाललाई अग्रता



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १-० गोलको अग्रता बनाएको छ ।

खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।