काठमाण्डौं । गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत “ए मैना” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ । गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ ।
राम केसी को छायाँकन रहेको छ भने अमृत चापागाईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा भिडियो तयार गरिएको छ ।“ए मैना”गीतको भिडियोमा लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ ।
भिडियोलाई झझल्को डिजिलको अफिसिय युटुव च्यानल मार्फत सार्वजनिक सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।





















प्रतिक्रिया