Logo

स्वास्थ्य

२४ घण्टामा ५० जनाको कोरोनाका कारण मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो ।

यो सँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार १७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।