Logo

खेलकुद

युभेन्ट्सको १३औँ जित



काठमाडौं । इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ । 

जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक  र डेनिस जाकारियाले १-१ गोल गरे  ।

जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ  । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ । सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ । 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ०८:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।