नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का कारण ५३ जनाको ज्यान गएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको ज्यान गएको हो । शुक्रबार ५० जनाको निधन भएको थियो ।
२५ बैशाख २०७८, शनिबार १७:२६
स्वास्थ्य

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार १७:२६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया