Logo

कर्पोरेट फोकस

आईतबार सुन सामान्य बढ्दा चाँदीमा भने गिरावट



आईतबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । महामारीको समयमा पनि दरभाउ सार्वजनिक गर्दै नेपाल सुन चाँदी व्यवसायी महासंघले आईतबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

एक कारोबार दिन अगाडी शुक्रबार छापालवाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजाबी सुन पनि सोमबार तोलामा १ रुपैयाँले बढेर लाग्दै ९१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

आईतबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । 

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ११ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।